[BREAKING NEWS]प्रधान न्यायाधीशलाई आजै ११ बजे राति शपथ गराउने सहमति,नागरिकताको विवाद पनि टुंगियो


मुख्य चार राजनीतिक दलबीच असार ७ गते भित्र निर्वाचन गर्ने भन्ने सहमति भएको छ । तर प्रधान न्यायाधीशलाई भने निर्वाचन गर्न मंसिर मसान्त भित्रको समयसीमा दिइएको छ। दलहरु प्रधान न्यायाधीशलाई आजै ११ बजे राति शपथ गराउने भन्नेमा सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधीले बताएका छन्।उनका अनुसार नागरिकताको विषयमा भएको विवाद पनि टुंगिएको छ । जसमा जन्मसिद्धको आधारमा पाएका नेपाली नागरिकले वंशजको आधारमा पनि नागरिकता पाउने व्यवस्था गरेका छन् ।
यसैगरी मतदाता नामावलीमा भने मतदाता नामावली २०६४ लाई आधार बनाएर नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा सुचिकृत गर्ने सहमति भएको छ

, , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको