चुनाव बिशेष खबर :मतदान केन्द्रमा गोली चल्यो

सर्लाही क्षेत्र न. ६ धनकौल(पश्चिम) को वडा न. ८ र ९ को मतदान केन्द्रमा गोली चलेको छ । गोलि चल्दा २ जना घाइते भएका छन् । घाइते दुवै तमलोपा कार्यकर्ता हुन् । त्यही क्षेत्रको बलरा वडा न. ५ ६ ७ को बुथ रहेको मदरसा नजिक सदभावना पार्टीका उम्मेदवार फकिरा महतो चढेको गाडीमा केही व्यक्तिले ढुंगा हानेका छन् र महतोलाई पनि सामान्य चोटपटक लागेको छ
0 comments