चुनाव बिशेष खबर:मतपेटिका खोसेर खोला मा बगाइयो, मतदान कार्य स्थगित

जुम्लाको झारज्वालामा नेकपा-माओवादीका
कार्यकर्ताद्वारा मतदान केन्द्रको मतपेटिका खोसेर तिला नदीमा बगाइदिएका छन् । मतदान प्रकृया भैरहेका बेला आएका वैद्य माओवादीका कार्यकर्ताहरुले मत् पेटिका खोसेर तिला नदीमा बगाइदिएपछि सो केन्द्रको मतदान कार्यक्रम स्थगित गरिएको छ
0 comments