एसएलसी पास गराइदिने भन्दै प्रतिपरीक्षार्थी रु तीन हजारदेखि १० हजारसम्म असुलेको खुलासा
सिरहाको इटहर्वा गाविस( ५ स्थित महेशवारी माध्यमिक विद्यालयका प्रधानाध्यापकले एसएलसी पास गराइदिने भन्दै प्रतिपरीक्षार्थी रु तीन हजारदेखि १० हजारसम्म असुलेको खुलासा भएको छ । योग्यता परीक्षा ९टेष्ट०समेत नभएको अवस्थामै परीक्षार्थीसाग एसएलसी पास गराइदिने भन्दै विद्यालयका प्रधानाध्यापक जीवछ यादवले अवैध तरिकाले रकम असुलेको अभिभावकहरुको भनाइ छ । प्रधानाध्यापक यादवले रकम नदिए एसएलसी पास नहुने धम्कीसमेत दिएको अभिभावकहरु बताउँछन् । एसएलसीमा आफ्ना छोराछोरीलाई अनुत्तीर्ण गराइदिने डरले अभिभावकहरुले बाध्य भएर रु तीन हजारदेखि १० हजारसम्म प्रधानाध्यापक यादवलाई दिएको अभिभावक सङ्घका जिल्ला अध्यक्ष रामानन्द गुप्ताले दाबी गर्नुभयो । उनले भने–एसएलसी पास गराउ
0 comments