एकीकृत नेकपा माओवादी नसच्चिए पुर्व राजा ज्ञानेन्द्रको जस्तै हालत बनाई दिनेओलीको चेतावनी
नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी नसच्चिए पुर्व राजा ज्ञानेन्द्रको जस्तै हालत बनाई दिने चेतावनी दिनुभएको छ । नेपाल बुद्धिजीवि परिषद् कार्य समिति कैलालीले आयोजना गरेको अन्तरक्रिया ओलीले माओवादीले दुई विकल्प नरोजे चाँडो सखाप हुने दावी गर्नुभयो । सङक्रमणकालिन अवस्थाको अन्त्यका लागि सविधानसभाको चुनाव आवश्यक रहेको ओलीको भनाइ छ । माओवादीलाई सविधानको ट्रयाक भन्दा बाहिर जान नदिने संविधानको रक्षकको हैसियतले राष्ट्रपतिकोे भुमिका आवश्यक रहेको ओलीले बताउनुभयो ।
0 comments