बधाई अनि शुभकामना दुबैलाई
डिभोर्सको कुरा गरेर केही दिन यता
मिडियामा चर्चामा आएका यि दुई जोडिवीच वोलचाल नै नभएको १० महिना भएको थियो ।
तर मंगलवार पहिलो पटक यि दुईवीच पहिलो पटक वोलचाल भएको थियो ।
वोलचाल भएपछि रेखा र छवि दुवै दङ्ग र मख्ख पनि थिए । उनीहरुले सहमति
भएपछि डिभोर्स र सँगै वस्ने भन्ने कुरा आधा आधा रहेको वताएका थिए । तर,
रमाईलो कुरा के छ भने, १० महिना पछि वल्ल वल्ल वोलेका रेखा र छविलाई यो
खुशि साट्ने हतार निक्कै भएको देखिन्छ । उनीहरु, निक्कै खुशि भए र यो खुशि
आफु आफुमा मात्र साट्न चाहेनन् । यसैले पनि होला, वोलेको दिनमै अरु कुरा
गर्न छोडेर वियर फोड्न निस्किए । त्यो पनि दुई जना मात्र होईन, आफ्ना
नजिकका भनिएका साथीहरु समेत लिएर । काठमाण्डौको वानेश्वरमा रहेको एक
क्याफेमा यि दुईले वियर को पार्टी दिएका थिए । निर्माता छविराज ओझा निक्कै
खुशि देखिए भने नायिका थापाको खुशिको पनि सिमा थिएन । यि दुईको जोडि छुट्छ
या सँगै हुन्छ भन्ने अझै टुङ्गो छैन, तर १० महिना नवोलेका यिनका लागि
वोलचाल हुनु नै निक्कै ठुलो कुरा भएको थियो ।
यि दुईको पार्टीमा रेखा निकट मानिएकी निशा सुनुवार, निर्देशक सविर श्रेष्ठ, शोभित वस्नेत, नृत्य निर्देशक शंकर विसी, रेखा निकट मानिएका ध्रुव न्यौपाने सहभागी भएका थिए । रेखा र छविले आफुहरुवीच वोलचाल भएको भन्दै खुशि मनाउन वियर फोरेका थिए । पार्टीमा छवि निक्कै खुशि देखिएका थिए । रेखा पनि छविसँग फेरी वोल्न पाउदा हषिर्त देखिएकी थिईन् । छवि र रेखा निकट श्रोत भन्छ, यि दुईवीच डिभोर्स हुँदैन । सामान्य मनमुटाव भएपनि यि दुईले अरुको कुरा धेरै सुन्दा समस्या आएको श्रोतको भनाई छ । यसरी, कुनै वेला पानी वारावार गरेका रेखा छवि अहिले वियर सारासार गरीरहेका छन् । रेखा र छविको यो खुशि सधैभरी चलिरहोस हाम्रो शुभकामना दुबैलाई .............

0 comments