सदनमै कुटाकुट

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका सभासदहरुबीच कुटाकुट भएको छ । सभासद सुरिताकुमारी साहले अर्का सभासद एकबाल अहमद साहलाई थप्पड हानेका हुन् ।
११ प्रदेश बनाउने प्रमुख दलहरुको सहमतिविरुद्ध हस्ताक्षर संकलन गरेका सभासद एकबालले पार्टी सभासद साहलाई पनि हस्ताक्षर गर्न भनेपछि विवाद सुरु भएको थियो । ‘मैले उहाँलाई हस्ताक्षर गर्नु भनेको मान्नु भएन र अरुलाई पनि डिस्टर्ब गर्नुभयो’ सभासद एकबालले अनलाइनखबरसँग भने-’मैले तपाई नगर्नुहोस तर, अरुलाई डिस्टर्ब नगर्नुस भनेर हप्प्ताएको हुँ ।’
उनले संसद बैठक सकिएलगतै सुरिताले चिच्याउँदै आफूमाथि हात उज्याएको बताए ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको