अब देखि मदिरा सेवन नगर्ने अन्जु पन्तको घोषणा

अब म रक्सी पिउँदिन।' मदिरापानकै कारण मेरो वैवाहिक जीवनमा मात्र होइन सांगीतिक करियरमै नकारात्मक प्रभाव पारिरहेको थियो।उनले भनिन  गीत रेकर्डिङको क्रममा समेत मदिरापान गरेपछि गीत रेकर्डिङ गर्नै गाह्रो परेको गुनासो कतिपय संगीतकारहरुको थियो। सञ्चारमाध्यममा समेत  बारम्बार मदिरा पिएर मातेको समाचार आएपछि उनी विवादमा समेत पर्दै आएकी थिइन्।  कतिपयले उनको यो घोषणालाई पत्याएका समेत छैनन्।अहिले आएर उनले आगामी दिनमा आफूले  मादकपदार्थ सेवन नगर्ने बताएकी छिन्। अञ्जुले भनेकी छिन् — 'मदिरा पिउनै हुँदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएकी छु ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको