मधेसी जनअधिकार फोरम लोकतान्त्रिकद्धारा धनुषा बन्दको आह्वान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजदेखि अनिश्चितकालका लगि धनुषा बन्दको आह्वान गरेको छ । जिल्लामा सुशासन कायम तथा जनतालाई विकासको अनुभूति र धार्मिक मठ, मन्दिर, गुठीको जमिनलगायतको संरक्षणका लागि ११ बँुदे माग राखि बन्दको आह्वान गरिएको हो । जिल्ला सचिव जगदिश महराद्धारा जारी विज्ञप्तीमा धनुषा जिल्लामा आउने विकास बजेट र शिक्षा स्वास्थ्यका लागि आउने रकम जिल्लाको स्थानीय प्रशासनले भ्रष्टचार गरेरकाले  विकासको काम प्रभावित भएको आरोप लगाइएको छ ।  जिविस, गाविस र स्थानीय प्रशासनको गठजोरबाट भइरहेको राज्यको रकमको ब्रह्मलुट रोक्नका सँघर्षको अभियान  स्वरुप बन्दको आब्हान गरिएको विज्ञप्तीमा जनाइएको छ ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको