अश्लिल दृश्य काटिय पनि , अझै पनि ‘ए’ सर्टिफिकेट "द लास्ट किस’"
बिभिन्न यौनजन्य संवाद र दृश्य भएका कारण बिबादमा आएको चलचित्र ‘द लास्ट
किस’ले अन्तत प्रदर्शनका लागी अनुमति प्राप्त गरेको छ । एक पटक सेन्सर पास
गर्न इन्कार गरेको फिल्म लाइ बिभिन्न सम्बाद र दृश्य काट्न सहमत भए पछि १६
वर्ष माथिकाले मात्र हेर्न मिल्ने ‘ए’ सर्टिफिकेट प्रदान गरेको छ ।

जेनिम फिल्मस ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई जेष्ठ १२ गते रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको प्रचारको लागि रिलिज गरिएको एक प्रोमो भिडियोमा अश्लिल मानिने शव्द र उत्तेजक दृश्य समेटिएका मध्ये केही शब्द र चुम्बनको दृष्य, र "पाल हल्लिएको दृश्य" हटाउने सहमतिमा ‘ए’ सर्टिफिकेट दिइएको हो।
बीबी फुयाँल को निर्देशनमा बनेको ‘द लास्ट किस’मा नायिका शोभिता सिम्खडा र पुष्करजंग थापाको मुख्य भुमिका रहेको छ । यस फिल्ममा निर्धक्क भएर अश्लिल दृश्य दिएकी शोभिता सिम्खडाको बुर्का लगाएको फोटोले केही समय अघाडी राम्रै चर्चा पाएको थियो।

0 comments