नेपाली
»
आफ्नो देशले जितोस् भनेर नाङ्गो फोटो खिचाइन(फोटो फिचर सहित)
आफ्नो देशले जितोस् भनेर नाङ्गो फोटो खिचाइन(फोटो फिचर सहित)

जुनसुकै अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो देशले बाजी मारोस् भन्ने
चाहना कसको हुँदैन र ? यद्यपि त्यस्तो चाहना व्यक्त गर्ने र आफ्नो देश वा
टीमको सपोर्ट गर्ने तरीका फरक फरक हुन्छ । कतिपयले आफ्नो देशका टोलीको
जर्सी लगाएर आफ्नो समर्थन जनाउँछन् र टीमलाई हौसाउँछन् । तर कोहीकोही पनि
आफ्नो देशको टीमलाई हौसाउन अजीब तरिका अपनाउँछन् ।
यस्तै तरिका अपनाएकी छिन् जर्मनीकी एक मोडेलले । अहिले चलिरहेको युरोकप
आफ्नो देशको जितोस् भन्ने कामनाका साथ जर्मन मोडेल माइकेला सेफरले
निर्वस्त्र फोटोशूट गरेकी छिन् ।
चर्चित मोडेल माइकेलाले वक्षस्थलमा फुटबल जस्तै रंग तथा यौनांगमा राष्ट्रिय झण्डाको रंग पोतेर कामुक फोटोशूट गरेकी हुन् ।

सायद देशप्रेम छचल्किएर तथा फुटबलको ज्वरोले थलिएर यी मोडेलले लगाएका कपडा फुकालेर ढाक्नुपर्ने अंगमा रंग पोतेकी होलिन् ।
0 comments