सामुदायिक रेडियोहरुको विश्व संस्था (अमार्क) को एसिया प्रशान्त क्षेत्रीय उपाध्यक्षमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोरावका निवर्तमान अध्यक्ष मीनबहादुर शाही निर्वाचित हुनुभएको छ । कोरियाको राजधानी सोलमा सम्पन्न अमार्कको तेस्रो साधारणसभाले शाहीलाई उपाध्यक्षमा चयन गरेको हो । अमार्कका एसिया प्रसान्त क्षेत्रको अध्यक्षमा फिलिपिन्सका माइका लग्मन, उपाध्यक्षमा नेपालका मीनबहादुर शाही, कोषाध्यक्षमा जापानका जुनिची हेविनो, दक्षिणपुर्वी एशिया उपक्षेत्रीय उपाध्यक्षमा इन्डोनेसियाका इमाम प्राकोसो, पुर्वी एशिया उपक्षेत्रीय उपाध्यक्षमा कोरियाका आङ् वियोन् चेङ्, दक्षिण एसिया उपक्षेत्रीय उपाध्यक्षमा भारतका रामनाथ भाट र प्रशान्त क्षेत्रका लागि सीर्ले तागी निर्वाचित हुनुभएको हो ।मङ्सिर १६ गतेदेखि तीन दिनसम्म कोरियाको राजधानी सोलको सीटी हलमा भएको सम्मेलनमा भागलिन सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका अध्यक्ष मोहन चापागाईको नेतृत्वमा २२ सदस्यीय प्रतिनिधि मण्डल कोरिया गएको थियो । सम्मेलनमा नेपालमा सामुदायिक रेडियोहरुको उपलब्धीको विषयमा सामुदायिक रेडियो प्रसारक संघले विशेष कार्यशालाको आयोजना गरेको थियो ।
तलगंगा आखा प्रतिष्ठान को नया दर्ता साखाको कम्प्युटर बिग्रिएर टोकन सिस्टम नचलेपछि आज बिहान करिव २ घण्टा सम्म आखा जाच गर्न गएका बिरामीले सास्ती खेप्नु परेको छ । बिहान ८ बजे देखि नया नाम दर्ता कार्य सुरु गरिनु पर्नेमा १० बजे सम्म पनि सुरु नहुदा करिव २०० जना नया बिरामीहरुलाई समस्या परेको हो,टोकन सिस्टमनै नचले पछि १० बजे देखि मुखले नै टोकन नम्बर बोलाउदै दर्ता सुरु गरिएको थियो।बिरामीले के भएको हो भनि सोध्दा त्यहा बसेका सहयोगीहरुले कम्प्युटरलाई चिसो लागेको भन्दै जबाफ दिएका थिए। पुरानो दर्ता कार्य भने सुचारु नै थियो तर ८ बजे देखि सुरु भनिएता पनि १५(२० मिनेट ढिला गरि सुरु गरिएको थियो।खास के भएर त्यस्तो समस्या आएको हो भनि बुझ्न जादा त्यहा बसेका सेक्युरेटी अफिसर आर बि रानाले सबै खुलाउन चाहेनन् उनले भने ुकम्प्युटर मा सानो समस्या आएको हो एकैछिन मा हुन्छु। तर बिहानको दर्ता समय अवधि भरिनै टोकन सिस्टम मा समस्या देखिएको थियो। जाच गराउन गएका केहि बिरामीले भने जहिले पनि एक एक निहु बनाएर अस्पतालले लापरबाही गर्ने गरेको गुनासो पनि गरे।
मंगलबार आयोजना भएको एक कार्यक्रममा मोडल तथा नव नायिका शिल्पा पोख्रेल वार्डरोप मालफक्शनको शिकार भएकी छन् । काठमाण्डौमा बढ्दै गरेको जाडोमा पनि शिल्पा वन पिस पहिरनमा आकर्षक देखिएकी थिइन् । तर बस्ने समयमा आफ्नो पहिरन नसम्हालेपछि उनले भित्रि बस्त्र देखाइहालिन । सार्वजनिक कार्यक्रममा छोटो पहिरनमा पुग्ने अधिकांश नायिकाहरुले क्यामेराबाट बच्नको लागि निक्कै सजकता अपनाएका हुन्छन् ।कतिपय चर्चाकै लागि यस्तो कुरामा सजगता देखाउदैनन् भने कतिपय भने थाहा नपाई वार्डरोप मालफक्शनको शिकार बन्न पुगेका हुन्छन् ।
onlinekhabar.com लिइएको तस्बिरहरु यस्तो छ
onlinekhabar.com लिइएको तस्बिरहरु यस्तो छ
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको प्रतिवेदनले नेपालमा भ्रष्टाचार गएको वर्षभन्दा केही कम भएको देखिएको छ । विश्वका १ सय ७७ देशको आज एकै पटक सार्वजनिक गरिएको प्रतिवेदनमा ३१ अङ्क पाउँदै नेपाल १ सय १७ औं स्थानमा रहेको प्रतिवेदनले जनाएको छ । आज राजधानीमा एक कार्यक्रम गरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले गएको वर्षभन्दा अङ्क केही बढी पाउनु सकारात्मक भए पनि भ्रष्टाचारको अवस्था उस्तै रहेको बताउनुभयो । नेपालले गएको वर्ष २७ अंक पाएकोमा यस वर्ष ३१ अंक पाएको हो । भ्रष्टाचार सूचकांकको औसत ५० अंक रहेकाले त्यो भन्दा कम अंक पाउने मुलुकमा भ्रष्टाचार व्याप्त रहेको मानिने ट्रान्सपरेन्सीको भनाइ छ । नेपालमा सार्वजनिक क्षेत्र, जवाफदेहिताको कमी भ्रष्टाचारीमाथि कारबाही हुन नसक्ने गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । यसवर्षको सूचीमा डेनमार्क र न्यूजिल्याण्ड कुल एकसय अंक मध्ये ९१ अंक पाउँदै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बन्न सफल भएका छन् भने अफगानिस्ता, उत्तर कोरिया र सोमालिया ८ अंक प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा समावेश भएका छन् । यसैगरी दक्षिण एसियाली मुलुकहरु मध्ये भुटानको ६३ अंक पाएको छ भने श्रीलंका, ३७, भारत ३६, पाकिस्तान २८ र बंगलादेशले २७ अंक पाएको छ । माल्दिभ्स भने सूचीमा समावेश नभएको जनाइएको छ । सूचकांकमा १०० अंकले कम भ्रष्टाचार भएको जनाउँछ भने ० ले धेरै भएको जनाउने पनि ट्रान्सपरेन्सीको विज्ञप्तिमा उल्लेख छ ।भ्रष्टाचार गर्ने मुलुकमध्ये नेपाल १ सय १७ औं स्थानमा
मङ्सिर ४ गते भएको संविधानसभा चुनावको समानुताकितर्फबाट राजनीतिक दलहरुले पाएको सिट सङ्ख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले आज चुनावमा भाग लिएका दलहरूलाई निर्वाचन आयोगमा बोलाएर प्राप्त मत र सीट सङ्ख्याका बारेमा जानकारी गराउदै एक साताभित्र नाम सिफारिस गर्न आग्रह गरेको हो । समानुपातिक तर्फबाट सिट पाएका ३० दलमध्ये २१ दलका प्रतिनिधि आयोगमा पुगेनि एकीकृत नेकपा माओवादीसहित नौ दल अनुपस्थित थिए । दलहरुसँगको छलफलपछि निर्वाचन आयोगले पत्रकार सम्मेलन गरि आज अनुपस्थित भएका दलहरू पनि एकदुई दिनमै आयोगसँग सम्पर्क गरि नाम बुझाउने विश्वास व्यक्त गरेको छ । तोकीएको समयभित्र दलहरुले नामावली नबुझाए त्यसपछिको प्रवाधान के छ ? भन्ने संचारकर्मीहरूको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कुनै संवैधानिक र कानुनी व्यवस्था नभएकोले दलहरुलाई पर्खिनुको विकल्प नभएको बताउनुभयो । साथै उहाँले यसपालीको चुनावमा ४ अर्ब ८४ करोड रुपैया खर्च भएको जानकारी दिनुभयो । चुनावमा प्रत्यक्ष तर्फ ७८ दशमलव ३४ र समानुपातिक तर्फ ७९ दशमलव ८४ प्रतिशत मतदाताले मतदान गरेको र त्यसमध्ये प्रत्यक्ष तर्फबाट ८ दशमलव ९ प्रतिशत र समानुपातिक तर्फबाट ३ दशमलव २ प्रतिशत मत बदर भएको आयोगले जानकारी दिएको छ ।
दाङ क्षेत्र नम्बर १ को ताजा परिणाम
काँग्रेस पार्वता डिसी चौधरी ७१७६
एमाले रेवतीरमण शर्मा ५९१०
एमाओेवादी नारायणी शर्मा ४५८८
दाङ क्षेत्र नम्बर ३ ताजा मतपरिणाम
काँग्रेसका राजु खनाल १४००४
एमालेका लक्ष्मण आचार्य ७२७८
एमाओवादीका निर्मल आचार्य ६६४२
दाङ क्षेत्र नम्बर ४ ताजा मतपरिणाम
काँग्रेसका बुद्धिराम भण्डारी ९९४०
एमालेका शंकर पोखरेल ७६९१
एमाओवादीका राजमी चौधरी ४४३३
दाङ क्षेत्र नम्बर ५ को ताजा मतपरिणाम
काँग्रेसका दिपक गिरी ९२७६
एमालेका उत्तरकुमार वली ६१६५
एमाओवादीका धीरज शेर्पाइली ४४११
काँग्रेस पार्वता डिसी चौधरी ७१७६
एमाले रेवतीरमण शर्मा ५९१०
एमाओेवादी नारायणी शर्मा ४५८८
दाङ क्षेत्र नम्बर ३ ताजा मतपरिणाम
काँग्रेसका राजु खनाल १४००४
एमालेका लक्ष्मण आचार्य ७२७८
एमाओवादीका निर्मल आचार्य ६६४२
दाङ क्षेत्र नम्बर ४ ताजा मतपरिणाम
काँग्रेसका बुद्धिराम भण्डारी ९९४०
एमालेका शंकर पोखरेल ७६९१
एमाओवादीका राजमी चौधरी ४४३३
दाङ क्षेत्र नम्बर ५ को ताजा मतपरिणाम
काँग्रेसका दिपक गिरी ९२७६
एमालेका उत्तरकुमार वली ६१६५
एमाओवादीका धीरज शेर्पाइली ४४११
धनुषा १
कांग्रेस दिनेशप्रसाद पर्सैला यादव २८९९
स्वतन्त्र सर्वण यादव ३६५५
एमाओवादी रामचन्द्र झा १३०५
एमाले रत्नेश्वर गोइत १२५०
धनुषा २
कांग्रेस रामकृष्ण यादव ३५६०
एमाओवादी रामचन्द्र मण्डल २३८४
एमाले भोला साह १६९५
धनुषा ३
कांग्रेस विमलेन्द्र निधी २३१७
एमाले जुली महतो २२९४
एमाओवादी हरिदेव मण्डल ६०७
धनुषा ४
सद्भावना सञ्जयकुमार साह ३५८२
कांग्रेस रामसरोज यादव ३३०४
तमलोपा वृशेषचन्द्र लाल ७५३
धनुषा ५
एमाले रघुवीर महासेठ ७५१
कांग्रेस चन्द्रमोहन यादव ५२१
एमाओवादी विजय यादव ३११
धनुषा ६
कांग्रेस प्रेमकिशोर साह १९०९
राप्रपा नेपाल मनोज मल्ल १३५८
एमाले योगनारायण यादव ११३१
धनुषा ७
एमाले शत्रुधन महतो २०५०
कांग्रेस बासुलाल महतो १७९७
एमाओवादी रामकुमार महतो १४४३
कांग्रेस दिनेशप्रसाद पर्सैला यादव २८९९
स्वतन्त्र सर्वण यादव ३६५५
एमाओवादी रामचन्द्र झा १३०५
एमाले रत्नेश्वर गोइत १२५०
धनुषा २
कांग्रेस रामकृष्ण यादव ३५६०
एमाओवादी रामचन्द्र मण्डल २३८४
एमाले भोला साह १६९५
धनुषा ३
कांग्रेस विमलेन्द्र निधी २३१७
एमाले जुली महतो २२९४
एमाओवादी हरिदेव मण्डल ६०७
धनुषा ४
सद्भावना सञ्जयकुमार साह ३५८२
कांग्रेस रामसरोज यादव ३३०४
तमलोपा वृशेषचन्द्र लाल ७५३
धनुषा ५
एमाले रघुवीर महासेठ ७५१
कांग्रेस चन्द्रमोहन यादव ५२१
एमाओवादी विजय यादव ३११
धनुषा ६
कांग्रेस प्रेमकिशोर साह १९०९
राप्रपा नेपाल मनोज मल्ल १३५८
एमाले योगनारायण यादव ११३१
धनुषा ७
एमाले शत्रुधन महतो २०५०
कांग्रेस बासुलाल महतो १७९७
एमाओवादी रामकुमार महतो १४४३
चितवन क्षेत्र नम्बर १ को ताजा मतपरिणाम
कांग्रेस राजेन्द्र बुर्लाकोटी ३२६१
एमाले सुरेन्द्र पाण्डे ३२१८
एमाओवादी भिमबहादुर श्रेष्ठ ६८०
चितवन क्षेत्र नम्बर २ को ताजा परिणाम
कांग्रेस शेषनाथ अधिकारी ३०८८
एमाओवादी बिष्णुझक्त दुलाल १३५४
एमाले कृष्ण खनाल २६६८
चितवन क्षेत्र नम्बर ३ को ताजा परिणाम
एमाले कृष्णभक्त पोख्रेल ३०३९
एमाओवादी नारायण प्रसाद दाहाल २२०६
कांग्रेस भीमबहादुर श्रेष्ठ २२०१
चितवन क्षेत्र नम्बर ४ को ताजा परिणाम
कांग्रेसका सुशील कोइराला ७८०७
एमाले पार्वती रावल ४७७२
एमाओवादी चित्र बहादुर श्रेष्ठ ४५८७
चितवन क्षेत्र नम्बर ५ को ताजा परिणाम
राप्रपा बिक्रम पाण्डे १८२५
एमाओवादी अमिक शेरचन १०२४
कांग्रेस दानबहादुर तामाङ १८३६
कांग्रेस राजेन्द्र बुर्लाकोटी ३२६१
एमाले सुरेन्द्र पाण्डे ३२१८
एमाओवादी भिमबहादुर श्रेष्ठ ६८०
चितवन क्षेत्र नम्बर २ को ताजा परिणाम
कांग्रेस शेषनाथ अधिकारी ३०८८
एमाओवादी बिष्णुझक्त दुलाल १३५४
एमाले कृष्ण खनाल २६६८
चितवन क्षेत्र नम्बर ३ को ताजा परिणाम
एमाले कृष्णभक्त पोख्रेल ३०३९
एमाओवादी नारायण प्रसाद दाहाल २२०६
कांग्रेस भीमबहादुर श्रेष्ठ २२०१
चितवन क्षेत्र नम्बर ४ को ताजा परिणाम
कांग्रेसका सुशील कोइराला ७८०७
एमाले पार्वती रावल ४७७२
एमाओवादी चित्र बहादुर श्रेष्ठ ४५८७
चितवन क्षेत्र नम्बर ५ को ताजा परिणाम
राप्रपा बिक्रम पाण्डे १८२५
एमाओवादी अमिक शेरचन १०२४
कांग्रेस दानबहादुर तामाङ १८३६
हालसम्म विजयी प्राप्त उम्मेद्वारहरु–
काठमाडौं–१० राजन केसी(कांग्रेस)
काठमाडौं–१ प्रकाशमान सिहं (कांग्रेस)
काठमाडौं–८ नविन्द्रराज जोशी (कांग्रेस)
काठमाडौं–५ नरहरी आचार्य (कांग्रेस)
काँस्की -१ बाट यज्ञबहादुर थापा (कांग्रेस)
दाङ–२, सुशिला चौधरी (कांग्रेस)
मनाङ, टेकबहादुर गुरुङ(काग्रेस)
कांस्की–३ रविन्द्र अधिकारी (एमाले)
कांस्की– सिता गिरी (एमाले)
पाल्पा–२, सोमप्रसाद पाण्डे (एमाले)
रसुवा, जनार्दन ढकाल (एमाले)
प्यूठान–१, बामदेव गौतम (एमाले)

दाङमा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार विजयी भइसक्नु भएको छ र बाकी ४ वटै क्षेत्रमा नेपाली कांग्रेसले नै अग्रता लिइरहेको छ
दाङ क्षेत्र नम्बर १ को ताजा परिणाम
काँग्रेस पार्वता डिसी चौधरी ६०९३
एमाले रेवतीरमण शर्मा ५१९७
एमाओेवादी नारायणी शर्मा ४६३६
दाङ क्षेत्र नम्बर ३ ताजा मतपरिणाम
काँग्रेसका राजु खनाल १११५३
एमाओवादीका निर्मल आचार्य ५७५७
एमालेका लक्ष्मण आचार्य ५७५४
दाङ क्षेत्र नम्बर ४ ताजा मतपरिणाम
काँग्रेसका बुद्धिराम भण्डारी ८४००
एमालेका शंकर पोखरेल ६६१३
एमाओवादीका राजमी चौधरी ३७६६
दाङ क्षेत्र नम्बर ५ को ताजा मतपरिणाम
काँग्रेसका दिपक गिरी ७२१७
एमालेका उत्तरकुमार वली ४७१२
एमाओवादीका धीरज शेर्पाइली ३६२६
दाङ क्षेत्र नम्बर १ को ताजा परिणाम
काँग्रेस पार्वता डिसी चौधरी ६०९३
एमाले रेवतीरमण शर्मा ५१९७
एमाओेवादी नारायणी शर्मा ४६३६
दाङ क्षेत्र नम्बर ३ ताजा मतपरिणाम
काँग्रेसका राजु खनाल १११५३
एमाओवादीका निर्मल आचार्य ५७५७
एमालेका लक्ष्मण आचार्य ५७५४
दाङ क्षेत्र नम्बर ४ ताजा मतपरिणाम
काँग्रेसका बुद्धिराम भण्डारी ८४००
एमालेका शंकर पोखरेल ६६१३
एमाओवादीका राजमी चौधरी ३७६६
दाङ क्षेत्र नम्बर ५ को ताजा मतपरिणाम
काँग्रेसका दिपक गिरी ७२१७
एमालेका उत्तरकुमार वली ४७१२
एमाओवादीका धीरज शेर्पाइली ३६२६
सर्लाही क्षेत्र न. ६ धनकौल(पश्चिम) को वडा न. ८ र ९ को मतदान केन्द्रमा गोली चलेको छ । गोलि चल्दा २ जना घाइते भएका छन् । घाइते दुवै तमलोपा कार्यकर्ता हुन् । त्यही क्षेत्रको बलरा वडा न. ५ ६ ७ को बुथ रहेको मदरसा नजिक सदभावना पार्टीका उम्मेदवार फकिरा महतो चढेको गाडीमा केही व्यक्तिले ढुंगा हानेका छन् र महतोलाई पनि सामान्य चोटपटक लागेको छ
दैलेखको चामुण्डामा मतदान सुरु भएको छ । विहान मतदान सुरु हुन केहीबेर अघि बैद्य माओवादीका कार्यकर्ता बुथ कब्जा गर्दै मतपेटिका र मतपत्र जलाएका थिए । बैद्य माओवादी आक्रमणमा उत्रिएपछि मतदान स्थलमा भागदौड मच्चिएको थियो भने प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो । भागदौड तथा गोली चलाउने क्रममा १४ जना घाइते भएका छन् । उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर छ । उनीलाई हेलिकोप्टरबाटै सदरमुकाम ल्याइँदैछ । हेलिकोप्टरबाट मतपत्र र मत पेटिका लगेपछि मध्यान्ह सवा १२ बजेबाट मतदान सुरु भएको छ ।
अहिलेसम्म देशभरि ४० प्रतिशत मत खसेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले दिनु भएको जानकारी अनुसार सबैभन्दा बढी इलाममा ५५ प्रतिशत मत खसेको छ । त्यस्तै धनकुटामा मध्यान्हसम्म करिव ५० प्रतिशत मतदान भएको छ । त्यसैगरी रामेछापमा पनि सोही हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापा जिल्लामा पनि मध्यान्हसम्ममा करिव ४५ प्रतिशत मतदान भए
को निर्वाचन कार्यालयले जनाकारी दिएको छ ।
को निर्वाचन कार्यालयले जनाकारी दिएको छ ।
‘बीग बोश सिजन ७’को संचालक अर्थात् बलिउड नायक सलमान खानलाई केही प्रतियोगीको एकहोरो पक्षमा लागेको आरोप लगाएका छन् |सलमानले तनिषाको एकहोरो पक्ष लिएर उनले आफ्नो ट्विटरमा लेखे पछि बीग बोश सिजन ७ अझ बिबादमा मुछिएको छ । हालै मात्र सलमानले अजय देवगनकी साली तनिषाको लागि अन्य प्रतिस्पर्धीलाई थर्काएका थिए । कुशाललाई तनिषाले पहिला धक्का दिएको दृश्य टेलिभिजनमा सार्वजनिक भएपनि सलमानले उनकै पक्षमा बोल्न थाले ।सलमानको यो व्यवहारले गर्दा प्रतिस्पर्धीहरु निराश देखिनुका साथै आक्रोशित पनि भएका छन् ।त्यस्तै विभिन्न सामाजिक संजाल मार्फत विरोध पनि गरिएको छ ।उता सलमानले तिस्पर्धीहरुको कारणले नै अब आफूले ‘बीग बोस’को कुनै पनि सिजन नगर्ने बताएका छन् ।यस्ता विभिन्न कारणले बीग बोश सिजन ७ लाइ दर्शकले सोचे अनुरुप नरुचाइ
एको पाइएको छ |
एको पाइएको छ |
राजधानीको बल्खुमा बधशालासहित माछा-मासुको होलसेल ‘बल्खु मिट मार्ट’ सञ्चालनमा आएको छ । मिट मार्टको मंगलबार अर्थमन्त्री शंकर प्रसाद कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । बल्खु कृषि तथा तरकारी बजार प्रालिले सञ्चालनमा ल्याएको मिट मार्टमा स्वच्छ तथा हाइजिनिक माछा, मासु र अण्डा उपलब्ध हुने बताइएको छ ।१६ वटा माछा-मासुका होलसेल पसलहरु रहेको मिट मार्ट ४ करोड लगानीमा सञ्चालनमा ल्याइएको कम्पनीले कार्यकारी निर्देशक रामकृष्ण कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार १ रोपनी क्षेत्रफलमा फैलिएको मिट मार्टमा अष्ट्रिच, कुखुरा र हाँसको मासु तथा अण्डाका साथै खसीको मासु, जिउँदा माछा, सी फुड्स लगायत उपलब्ध हुनेछ । मिट मार्टको आफ्नो व्यवस्थित बधशाला समेत रहेको छ । सबै भेराइटीहरु छुट्टा-छुट्टै रहने बजारका सल्लाहाकार गजेन्द्र विष्टले जानकारी दिनुभयो । मिट मार्टलाई सरकारले ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।यो समाचारonlinekhabar.com मा प्रकाशित छ |
मिट मार्टको उद्घाटन गर्दै अर्थमन्त्री कोइरालाले कृषिलाई व्यावसायिकरण नगरेसम्म विकास सम्भव नभएको स्पष्ट पार्नुभयो । सरकार उत्प्रेरक बनिदिएमा निजीक्षेत्र हरेक क्षेत्रमा लगानी गर्न उत्सुक रहेको उल्लेख गर्दै उहाँले मानव स्वास्थ्यको ख्याल गरेर निजीक्षेत्रबाट यस्ता काम हुनु आफैमा उपलब्धी भएको बताउनुभयो । मन्त्री कोइरालाले सहकारी अभियान, स्थानीय निकाय र वित्तीय संस्थाहरुका लागि पाठ भएको भनाइ राख्नु भयो । उहाँले भन्नुभयो- ‘कृषिमा लगानी गर्नु भनेको जोखिम मोल्नु हो भन्ने वाणिज्य तथा विकास बैंकहरु यसतर्फ आकषिर्त हुनुले पनि कृषिको महत्व बढ्दै गएको प्रष्ट भएको छ ।

कलाकार निर शाहले व्यक्तिको स्वतन्त्रताको सम्मान काँग्रेसले बाहेक अन्य पार्टीले गर्न नसक्ने दावी गर्नु भएको छ। उहाँले आफू जिवन प्रयत्न नै काँग्रेस भएको भन्द्यै शाहले काँग्रेसले नजितेमा संविधान पनि नबन्ने र मुलुकमा राजनीतिक स्थिरता पनि कायम नसक्ने वताउनुभयो ।शाहले काँग्रेसले बुहमत ल्याएमात्रै संविधान बन्न सक्ने भएकाले आफूले सवै चलचित्रकर्मीलाई लिएर अभियनाकै रुपमा काँग्रेसलाई जिताउन आजैवाट देशव्यापीरुपमा लाग्ने वताउनुभयो ।काठमाण्डौ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनु भएका नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको चुनावी अभियानको कार्यक्रममा मंगलवार काठमाण्डौको अनामनगरमा भएको घरदैलो कार्यक्रमपछि आयोजित कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।मुलुकमा लोकतन्त्रको सम्मना काँग्रेसले मात्रै गर्न सक्ने भन्दै उहाँले काँग्रेसलाई जिताउन सबै लाग्नु पर्नेमा जोड पनि दिनुभयो । कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार किरण खरेललगायतका कलाकारहरु पनि सिंहको चुनावी अभियान अन्तर्रगत घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।
पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानमा हेल्मेट नलाएका मोटरसाइकल चालकको पछाडी बसेर दौडिरहनु भएको देखिएको छ।यसले के प्रष्ट पार्छ भने, कानून सानाका लागिमात्रै हो, ठूलालाई होइन । माधव नेपालको कार्यक्रममा हिँडेका केहीले हेलमेट लगाएका थिए भने केहीले लगाएका थिएनन।पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानअन्तर्गत सोमबार काठमाडौंको मूलपानी-५ स्थित दलित वस्तीमा यसैगरी हेलमेट नलगाएका चालकको पछाडि बसेर कुदीरहनु भयो ।ट्राफिक नियम मिचेर हिड्नुभएको उहाले बिसुंखे टोलमा दलित समूदायलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले दलितका छोराछोरीलाई निःशुल्क शिक्षा तथा नर्सिङतर्फ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने निर्णय आफ्नै नेतृत्वको सरकारले गरेको जानकारी दिनुभयो ।नेपालले दलित बस्तीमा पुगेर भन्नुभयो ‘वास्तविक रुपमै दलित समुदायलाई साहारा दिने पार्टी एमाले नै हो ।’
मतदाता घरदैलो कार्यक्रमअन्तर्गत सोमबार नेपालले मूलपानीको वडा नं ५, ६ र ९ का मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो ।
मतदाता घरदैलो कार्यक्रमअन्तर्गत सोमबार नेपालले मूलपानीको वडा नं ५, ६ र ९ का मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो ।
मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनका लागि नेपाली
काँग्रेसले आज पार्टीको घोषणापत्र सार्वजनिक गरेकोछ कांग्रेस मुख्यालय सानेपामा बिहीबार महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा अनुपस्थित थिए । त्यस्तै काँग्रेसको घोषणापत्रमा पहिचान र सामर्थ्य सहितको ७ प्रदेशको प्रस्ताव गरिएको छ तर १३ प्रदेशको अवधारणामा छलफल गर्न सकिने विकल्पसहितको घोषणापत्र काँग्रेसले तयार पारेको छ ।
काँग्रेसले संविधासभा गठन भएको एक वर्षभित्रमा सबै पक्षसँग समन्वय गरि संविधान निर्माण गर्ने संकल्प गरेको छ । सविंधान निर्माणका क्रममा सहमतीको अधिकतम प्रयास गरिने, सहमती नभएमा मतदान प्रकृयामा जाने र विवादित बिषयलाई जनताका बिचमा लगेर भए पनि १ बर्ष भित्र देशलाई नयाँ संविधान दिने उल्लेख गरिएकोछ।त्यसैगरि २०७१ जेठ भित्र स्थानिय निकायको निर्वाचन गराउने कुरालाई पनि घोषणा पत्रमा प्राथमिकताका साथ राखिएको छ।
घोषणापत्रको पुर्ण पाठ यहा राखिएको छ : congress_manifesto

नेपाली कथानक चलचित्र नाइ नभन्नु ल को सिक्वेल फिल्म नाइ नभन्नु ल २ बन्ने भएको छ र सुटिङ पनि सुरु भैसकेको छ ।नायक सुरज सिंह ठकुरी र प्रियंका कार्कीले पहिलो टेक दिएर सुटिङ शुरु गरिएको हो| वान टाईम सिनेमाको व्यानरमा तयार हुने यो चलचित्रलाइ विकाश आचार्यले निर्देशन गर्दैछन भने करिब ३५ दिनको सुटिङ सेड्यूल सहित सुटिङ शुरु गरिएको जानकारी पाइएको छ । यस फिल्ममा सुरज र प्रियंकाको अलावा सरोज खनाल,जीवन लुईटेल, अनुभव रेग्मी, सिताराम कट्टेल धुर्मुसु, सरिता लामिछाने लगायतको अभिनय पनि रहनेछ ।
लामो समयदेखि एपेन्डिक्स क्यान्सरबाट ग्रस्त डा. चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएकको वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पतालका अनुसार वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ ।अर्घाखाँचीमा १२ वर्ष चिकित्सकका रुपमा सेवा गर्नु भएको उहाको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।चिकित्सक वाग्लेले १३ महिनासम्म भारतको गान्धी अस्पताल उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गराउन सो अस्पतालले अमेरिका र क्यानडामध्ये एक अस्पतालमा रिफर गरेको थियो ।१ करोड ३० लाख बढी लाग्ने उपचार खर्च जुटाउन नसक्दा वाग्ले काठमाडौ फर्कनुभएको थियो । वाग्लेको उपचारका लागि देश विदेशमा रहेका नेपालीले अभियान चलाइरहेका थिए । उहाको मृत्यु हुनुअघिसम्म पनि सहयोगीहरू रकम लिएर अस्पतालमै पुगेका थिए । वाग्लेको उपचारका लागि जुटेको २० लाख बढी रूपैयाँ पनि जम्मा भइसकेको थियो । वाग्लेका ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् ।
यही शुक्रबार बाट पर्दर्शनमा आउन लागेको चलचित्र 'मधुमास'को प्रिमियर नहुने भएको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्म 'मधुमास'को प्रिमियर नगरिने बताएका छन् । यस अघिका चलचित्रहरु
'मेरो एउटा साथी छ' र 'धन्दा' सँगै थापा निर्देशित 'के यो माया हो' र 'मेरो लभ स्टोरी'को प्रिमियर गरिएको थियो । तर पछिल्लो समयमा कुनै कुनै फिल्मले मात्रै प्रिमियर गर्ने गरेको पाइन्छ ।
'मधुमास' यही शुक्रबार देखी काठमाण्डौका १७ सहित मोफसलका केही मेजर स्टेशनबाट एकै चोटी प्रदर्शनमा आउँदैछ ।सस्पेन्स थ्रिलर लभ स्टोरीको फिल्ममा नायक आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र शिवाङ्गिनी राणा मुख्य भुमिकामा रहेका छन् ।

बिहे भएर घर आएको रात दुलाहा सुतेको कोठा नचिन्दा बेहुलीले अर्कै युवकसँग रात बिताउनु परेको छ |यो खबर हो चीनको । आफ्नो दुलाहा सुतेको कोठा जाने बेलामा भुलबस उनी अर्कै कोठामा छिरिन् । रातभर सोही कोठामा सुतेको युवकसँगै सुतेपछि बिहान पख उज्यालो भएपछि मात्र उनले त्यो युवक आफ्नो लोग्ने नभएको भनेर थाहा पाइन् ।समाचार अनुसार गुआंग्जी प्रान्तस्थित नापो क्षेत्रमा यस्तो घटना भएको हो । हुआंग थर भएकी ती युवती बिहे गरेर लोग्ने घर गएकी थिइन् ।लोग्नेको घरमा पार्टीको आयोजना गरिएको थियो र पार्टीमा धेरै मानिस समेत आएका थिए । रात परेसँगै सुत्ने तरखर भयो । उनी सुत्नुभन्दा पहिले बाथरुम गइन् । बाथरुमबाट फर्किँदा उनले आफ्नो खोपी भएको कोठा भन्ठानेर अर्कै कोठामा छिरिन् । उनलाई त्यो आफ्नो खोपी नरहेको र त्यहाँ आफ्नो लोग्नेको साथी सुतेको कुरा थाहा थिएन । त्यहाँ आफ्नै लोग्ने सुतेको होला भनि ढुक्कसाथ उनी पसिन् र सुतिन् । बिहानपख ब्यँझिनासाथ उनले बल्ल त्यो केटा आफ्नो लोग्ने नभएको चाल पाइन् र चिच्याउँदै कोठाबाहिर निस्किइन् ।
ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न मानेनन् । बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा पनि चलाएयो र अदालतले साथीको बेहुलीसँग रात बिताउने ती युवालाई सफाइ दियो |

कहिले सिडिओ कुटेर अनि कहिले गैरनागरिकलाई नागरिकता दिलाएर चर्चामा आउने विवादस्पद नेतृ करिमा बेगम अहिले भन्सार छलीको भारतीय गाडी प्रयोग गरेर चर्चामा आएकी छिन्। पूर्व कृषि राज्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार करिमा बेगमले प्रचार प्रसारमा प्रयोग गरिरहेको भारतीय नम्बर बीरआर १५ के ३८५५ नम्बरको गाडी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।पर्साको पोखरीया इलाका प्रहरी कार्यालले चेकजाँचका क्रममा मधेसी जनअधिकार फोरमका उम्मेदवार करिमा वेगमसमेत नेपाल कम्युनिष्ट पार्टी संयुक्त, संघीय सद्भावना पार्टी र हिन्दु प्रजातान्त्रिक पार्टीका उम्मेदवारहरुको गाडी नम्बरः बीआर ०६ बी ३५२३, बीआर ०५ ५३६२ को गाडी नियन्त्रणमा लिएको थियो। बेगमले आफुले चढेको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीको भन्सार र इन्ट्री तीन दिन अघि मात्र फेल भएको र प्रहरीले आफ्नो गाडी पक्राउ गरेर मधेश विरोधी काम गरेको आरोप लगाएकी छिन्।
बलिउड नायिका करिना कपुरले पति सैफअली खानको लागि करवा चौथको ब्रत नबस्ने भएकी छिन् ।करिनाले आफूलाई ब्रतमा कुनै विश्वास नलाग्ने भन्दै सैफको लागि खाएरै कामना गर्ने बताएकी छिन् । उनले आफू भोको बस्दैमा पति प्रेम र पतिको उमेर नब
ढ्ने बताइन । उनले झनै धेरै खानेकुरा खाएर करवा चौथ मनाउने तयारी गरेको पनि जानकारी दिइन् ।
सन् २००० मा 'रिफ्युजी' खेलेर फिल्मी अभिनयमा छिरेकी करिनाले छोटो समयमै आफ्नो ग्ल्यामर र एक्टिङले बलिउडकी नम्बर एक नायिका बन्न सफल भइसकेकी छन् । पछिल्ला फिल्म 'हिरोइन' र 'सत्याग्रह' ले सोचेअनुरूप व्यापार गर्न नसके पनि करिनाको अवस्था भने अझै बलियो नै देखिन्छ ।

पदीय दुरुपयोग गरी प्रहरीबाट गोडा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको उजुरी सर्वोच्च अदालतले दरपीठ गरेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा गोडामा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाउनु भएको थियो ।
पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिनु भएको हो । तर, संविधान संवत नभएको भन्दै सर्वोच्च रिट दर्ता गर्न नमानेको निवेदक आचार्यले अनलाइनखबरलाई जानकारी दिनुभयो ।अब रिछट निवेदकले दरपीठविरुद्ध निवेदन दिन सक्नेछन् । त्यसको सिधै इजलासमा सुनुवाईपछि रिट दर्ता हुने नहुने आदेश आउनेछ ।राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको निवेदनमा उल्लेख छ ।
www.onlinekhabar.com

पदीय दुरुपयोग गरी प्रहरीबाट आफ्नो खुट्टा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा खुट्टा मा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाएका थिए ।पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिएका हुन् ।तर रिट भने दर्ता भइसकेको छैन ।
राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको रिटमा उल्लेख छ । उक्त कार्यले प्रहरी ऐन, संविधानले दिएको मौलिक हक समेत कुठाराघात गरेको भन्दै रिटमा यस्ता काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गरिएको छ । साथै लोकमानलाई निलम्बनसहित हदैसम्मको कारबाही गर्न समेत माग गरिएको छ ।
बडादसैंको अष्टमीका दिन अख्तियार प्रमुख लोकमान परिवारसहित मनकामना र गोरखकाली मन्दिर पुगेका थिए । पूजा गरिसकेपछि फर्कने क्रममा खुट्टामा रगत लागेपछि संगै रहेका डीएसपीको आदेशमा एक सिपाहीले वाल्टिनमा भएको पानीले उनको गोडामा लागेको रगत पखालि दिएका थिए ।

अमेरिकाको क्यालिफोर्नियामा चिकित्सकहरुले एक ‘अपत्यारिलो’ शल्यक्रिया सम्पन्न गरेका छन् । चिकित्सकहरुले पहिलो पटक आमाको गर्भमै रहेको शिशुको सफल शल्यक्रिया गरेका हुन् ।
चिकित्सकहरुले एक ‘अंगुर’मा परीक्षण पश्चात २५ साताको एक भ्रूण शिशुको शल्यक्रिया गरेर उक्त क्षेत्रमा एक नयाँ रेकर्ड बनाएका हुन् । बेलायती समाचार एजेन्सी ‘डेली मेल’का अनुसार चिकित्सकहरुले ११ सेन्टिमिटर लघु सुई, तार र बेलुनको मद्दतले उक्त भ्रूणको मुटुको शल्यक्रिया गरेका हुन् ।
शिशु पूर्ण रुपमा विकसित नभएको र शिशुको मुटु ‘ओखर’को आकारमा भएको अवस्थामा उक्त शल्यक्रिया निकै मुस्किल भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले उक्त शल्यक्रिया गर्न कयौं चुनौति समेत आइपरेको बताएका छन् ।समाचारका अनुसार उक्त शिशुको मुटुको एक ‘भल्ब’ एकदमै कम विकासित अवस्थामा थियो । जुन एक दुर्लभ रोगको सुरुवाती अवस्था भएको जनाइएको छ । सोही करण चिकित्सकले आमाको गर्भमै उक्त रोग निर्मुल गर्ने निर्णय गरेका थिए ।यो खबर hamrakura.com मा प्रकाशित छ |

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय मानिन्छ । जसले पदीय दुरुपयोग गर्नेमाथि मुद्धा चलाउने गर्छ । तर अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नै राष्ट्रसेवक प्रहरीलाई आफ्नो खुट्टा धुन लगाएर आफ्नो र अख्तियारको मात्रै होइन, नेपाल प्रहरीको समेत बेइज्जत गरेका छन् । सुरक्षासहित गोरखामा रहेको गोरखकाली मन्दिर दर्शन गर्न जाने क्रममा अख्तियार प्रमुख कार्कीले मन्दिरको ढोकामा प्रहरीलाई खुट्टा धुन लगाएका थिए ।दसैंको अष्टमीका दिन सुरक्षाकर्मीको दलबल सहित गोरखा पुगेका कार्कीले खुट्टा धोइदिने प्रहरीको ढाडमा समातेर उभिएका थिए । लोकमान पत्नी र छोरी लिएर आएका थिए। अख्तियारकै डिआइजी विरेन्द्रवावु श्रेष्ठ पनि साथैमा थिए। श्रेष्ठ गोरखाकै स्थायी बासिन्दा पनि हुन्। कार्कीलाई त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले स्वागत गरेर गोरखा दरबार पुर्याएका थिए ।
मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाएका हुन् ।
मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाएका हुन् ।
भारतको जोधपुरमा रहेको आश्रममा एक बालिकासंग यौन शोषण गरेको आरोपमा जेलमा रहेका भारतीय धर्मगुरु आशाराम र उनका छोरा नारायण साई विरुद्ध बलात्कारको मुद्धा दायर गरिएको छ । भारतको सुरतमा बस्ने २ दिदीबहिनीले आशाराम र नारायण साईका विरुद्धमा शारीरीक शोषणको आरोप लगाएका छन् । विवाहीत दुवै जनाले आफूहरुमाथि लामो समय सम्म यौन शोषण हुने गरेको दावी समेत गरेका छन् ।
सूरतको जहांगीरपुरा थानामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै दिदि बहिनीले आशाराम र उनका छोरालाई बन्धक बनाएको र मार्ने धम्की दिएको आरोप समेत लगाएका छन् । पहिले नै बालिकामाथि यौनशोषणको आरोप लागेका आशारामको विरुद्धमा अर्को पनि मुद्धा दायर भएपछि उनीमाथिको छानबिन अ
झ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो। सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन’ भनेर उस्काएको बताएकी छिन्।
ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनीले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमा मात्र नभइ यससँग जोडिएको नेपाल तथा अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ। पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए।

सामाजिक सञ्जालका माध्यमबाट चुनाव प्रचारप्रसारका लागि कांग्रेसले प्रत्यक्ष तर्फका ८० उम्मेदवारको फेसबुक एकाउन्ट खोलेका छन् सामाजिक सञ्जालको प्रभाव बढी हुने भएकाले सबै उम्मेदवारले इमेल र फेसबुक एकाउन्ट खोल्ने अभियानअन्तर्गत ८० जनाजतिको फेसबुक एकाउन्ट खोलेको हो ।कांग्रेसको पक्षमा जनमत बढाउन पार्टी कार्यालयले छुट्टै आइटी सेक्सनमार्फत प्रचारको यस्तो शैली थालिएको नेता दीपकुमार उपाध्यायले जानकारी दिए। ‘बढ्दो सामाजिक सञ्जाल र प्रयोगपछि चुनावी प्रचारलाई उपयोगी बनाउन फेसबुक एकाउन्ट खोल्नेदेखि पेजसमेत बनाइएको हो,’ उपाध्यायले भने,यो समाचार नया पत्रिका दैनिकले छापेको छ |
नेपाल विद्युत्त प्राधिकरणको पावर व्याकअपका रुपमा रहादै आएको कुलेखानी जलाशय भरिन अब ८५ सेमि बाँकी छ । असोजमा पनि लगातार वर्षात भएकाले सञ्चित पानीको सतह बढेपछि लोडसेडिङ कम हुने विश्वास प्राधिकरण अधिकारीले गरेका छन् ।जलाधार क्षेत्रमा सोमबारदेखि बुधबार विहानसम्म वर्षात भएकाले कुलेखानी भरिन लागेको हो । बिहीबार दिउसोसम्म कुलेखानी जलाशयमा १ हजार ५ सय २९ दशमलव १५ सेन्टिमिटर पानीको सतह रहेको छ । जलाशय भरिन अब ८५ सेन्टिमिटरमात्र बाँकी छ |
कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । विद्युत्त प्राधिकरणका एक प्राविधिकले कुलेखानी भरिनै लागेका यो वर्ष गत वर्ष जस्तो लोडसेडिङको मार व्यहोर्नुनपर्ने बताए ।
जलाशय भरिएपछि मात्र कुलेखानी सञ्चालनमा ल्याउने सोचमा विद्युत्त प्राधिकरण रहेको छ । ‘बुधबार र विहीबार मंगलबारको जस्तै वर्षात भएको भए विहीबार दिउसोसम्ममा जलाशय भरिन्थ्यो’, कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले भन्नुभयो, ‘अब एक दुई दिनमा जलाशय भरिन्छ । यो समाचार कान्तिपुर दैनिकले छापेकोछ ।

अमेरिकाको लस एन्जल्समा एक ट्वाइलेट रेष्टुरेन्ट संचालनमा आएको छ । म्याजिक रेष्टरुम क्याफे नामको उक्त रेष्टुरेन्ट अमेरिकाको पहिलो शौचालय रेष्टुरेन्ट हो । उक्त रेष्टुरेन्टका सबै चिजबिज तथा खानेकुरा शौचालयकै अवधारणामा आधारित छन् । तर त्यो साँच्चीकै शौचालय भने होइन अर्थात् त्यहाँ दिसापिसाब भने गरिँदैन र दिशा गर्ने भाँडोमा बस्ने र खाने गरिन्छ ।अझ रोचक कुरा त के भने त्यहाँका खानाका परिकारका नाम पनि घिनलाग्दा अर्थात् दिसा पिसाबकै प्रकार छन् । सुनौलो लिँडे भात, कालो लिँड, गन्हाउने लिँड, दुइ नम्बरको रगते जस्ता नाम दिइएको छ खानेकुरालाई । त्यहाँ खानेकुरा पनि ट्वाइलेटमै प्रयोग हुने भाँडोमा पस्किइन्छ र कमोटमाथि बसेर खानुर्छ ।चिनीया व्यवसायी यो यो ली ले उक्त शौचालय रेष्टुरेन्ट खोलेका हुन् । त्यस्तै ट्वाइलेट रेष्टुरेन्टले चीन र ताइबानमा निकै लोकप्रियता कमाएपछि उनले अमेरिकामा पनि खोलेका हुन् । लस एन्जल्सको यो ट्वाइलेट रेष्टुरेन्ट अक्टोबर ११ का दिनदेखि विधिवत रुपमा संचालनमा आएको छ तर यसको औपचारिक विशेष उद्घाटन यो महिना
को अन्त्यतिर हुने बताइएको छ ।
को अन्त्यतिर हुने बताइएको छ ।