ब्रा मै बन्दुक महिलाहरुको सुरक्षा

महिलालाई आफ्नो वक्षस्थल शीतल पार्नका लागि यस्तो सुविधा प्रदान गरिएको भनियो ।
तर अब महिलाले केवल शीतलता पाएर मात्र भएन । अब ब्रा ले नै महिलाहरुको सुरक्षा समेत गर्ने भएको छ ।
बेलायतमा महिलाहरुको सुरक्षाको लागि यस्तो ब्रा तयार गरिएको छ जसमा पेस्तोल राख्ने गोजी समेत बनाइएको छ ।
उक्त ब्रा मा थर्मोप्लास्टिकको एउटा खोल राखिएको छ, त्यसमा महिलाहरुले जुनसुकै डिजाइनको रिभल्भर राख्न सक्नेछन् ।
उक्त ब्राको डिजाइन गर्ने डिजाइनर लीजा लूपरले महिलाहरुको सुरक्षालाई ध्यान दिँदै आफुले त्यस्तो ब्रा डिजाइन गरेको बताइन् ।
आफुले पहिले आफ्नै लागि मात्र भनेर यस्तो ब्रा को डिजाइन गरेको भएपनि अरु महिला साथीहरुले यसलाई साह्रै रुचाएकाले त्यसलाई बजारमा ल्याउने सोँच बनाएको उनको भनाइ छ ।
0 comments