बेडमा कसको स्टामिना बढी?
बेडमा कुन देशका पुरुषहरु कती समय सम्म टिक्न सक्छन भन्ने बारेमा गरीएको एक सर्भेमा बेलायतका पुरुषहरु सबै भन्दा अगाडी देखिएका छन।
बेलायती पुरुषहरु औषत रुपमा १० मिनेट सम्म चरमोत्कर्षमा पुग्नु अघी बेडमा टिक्न सक्छन भने सबैभन्दा कम टर्कीका सबै भन्दा कम 4.4 मिनेट मात्र टिक्ने गर्दछन। पाँच देशका पुरुषहरु बिच गरीएको सर्भेमा बेलायती अरु सबै भन्दा बढी स्टामिना भएको देखिएका हुन। हल्याण्डका अनुषन्धानकर्ताहरुले गरेको अनुष्न्धानमा त्यस पछी भने अमेरिकि हरु देखिए, उनीहरु औषत ८ मिनेट बेडमा टिक्दा रहेछन भने तेस्रोमा परेका हल्याण्डकाले 6.5 मिनेट चरमोत्कर्षमा पुग्नु अघी बेडमा बिताउन सकेको पाईयो।
स्पेनका पुरुषहरु सर्भेमा चौथो स्थानमा औषत 4.9 मिनेटको साथ देखिए। हल्याण्डका Utrecht University का अनुषन्धानकर्ताहरुले गरेको यस अनुषन्धानमा एक जनाले आफु ६ सेकेन्डमा नै उत्कर्षमा पुग्ने बताए भने अर्का एक जनाले आफुलाई उत्कर्षमा पुग्न ५२ मिनेट लाग्ने बताए।
विभिन्न देशका पुरुषहरुमा समय यसरी फरक देखिनुमा कन्डमको प्रयोग गर्नु वा नगर्नुको पनी प्रमुख हात रहेको अनुषन्धानकर्ता हरुले निष्कर्श निकालेका छन। उनीहरुका अनुसार अझ रक्सी पिएर सेक्स गर्दा अली ढिलो समय सम्म बेडमा टिक्ने गरेको पाईयो। यो नतिजा Sexual Medicine मा प्रकाशित गरीएको थियो जसले पुरुषहरुको शिघ्र स्खलनको बारेमा अनुषन्धान गरेको थियो।
by;google.com
0 comments