के तपाईंले पत्याउनु हुन्छ त भ्यागुताको यौन सम्पर्कबाट महिलाले बच्चा जन्मएको?
करिब २०० ग्रामको भ्यागुता । कम्तिमा ५० हजार ग्रामको मान्छे । भ्यागुताभन्दा मान्छे ४८ हजार ग्राम ठूलो । अर्थात भ्यागुता जत्रो त मान्छेको खुट्टाको बुढि औंलानै हुन्छ। अनि कसरि भ्यागुताले मान्छेलाई यौन सम्पर्क गरे होला ? भ्यागुता यौन सम्पर्क गर्न आउन्जेल महिलाले के हेरेर बसिन् होला ? कौतुहलता जाग्दैन त ? यस्तोपनि कहि संभव छ ? जे सुकै भन्नुस संभव हुने रहेछ त । नेपालको पूर्वी जिल्ला चरिकोटमा भ्यागुताको यौन संपर्कबाट एक जना महिलाले बच्चानै जन्माइछन् ।
।

यो बच्चा जन्माउने आमा रहिछिन सुन्तली कार्की । बच्चाको स्वास्थ्य हेर्ने चिकित्सकहरुका अनुसार आमा खोलामा नुहाउन गएकि रहिछिन। त्यहिबेला उनको योनीमा पानीमा तैरिएको भ्यागुताको शुक्रकिट संसर्ग भयो । बच्चाकि आमाको डिम्बमा भ्यागुताको शुक्रकिट संपर्क हुनपुग्यो । संयोगले गर्दा महिलाको डिम्बाशय खुलेको बेलामै पर्यो ।
बच्चा सामान्य उहि नौ महिना गर्भमा बसेरै जन्मिएको रहेछ । जन्मिदा तौल रहेछ दुई किलो । यस अघि दुई छोरीकि आमा बनिसकेकि सुन्तलीलाई भने बच्चा जन्माउँदा कुनै अतिरिक्त पिँडा भएको रहेनछ । बच्चा मरेकोमा बाबु निरबहादुर कार्कीले आफुलाई कुनै पश्चाताप भने नलगेको बताउँदै भनेछन् “धन्न श्रीमतीलाई केहि भएन, म त खुशी छु” ।
by;kantipur publication



0 comments