सोमबार बाट फेरी घट्ने भो लोडसेडिङ
आगामी सोमबारबाट लोडसेडिङ दैनिक एक घण्टा घट्ने भएको छ ।कुलेखानी जलायशमा पानी जम्मा भएको तथा चुहावट नियन्त्रणमा कमी आएकाले लोडसेडिङ प्रतिहप्ता ६८ घण्टामा झार्न लागिएको प्राधिकरण भार प्रेशण केन्द्रका प्रमुख चिरन्जिी शर्माले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो-’विद्युत चुहावटसँगै उपभोक्ताबाट पनि राम्रो सहयोग पाएका छौं ।’ हाल सातामा ७५ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
by;onlinekhabar.com



0 comments